अध्ययन संस्करण
मे २०१७
अध्ययन लेखहरू: जुलाई ३-३०, २०१७
© 2017 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
इक्वेडर
इक्वेडरको उत्तरी भागमा पर्ने ओटाभालो सहरमा एउटी नियमित अग्रगामी बहिनी कुइचुआ (इम्बाबुरा) भाषामा बाइबलको सन्देश सुनाउँदै छिन्।
प्रकाशक
९०,११०
बाइबल अध्ययन
१,४८,६३७
स्मरणार्थ उपस्थिति (२०१६)
२,७४,५९३
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट ( RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।