अध्ययन संस्करण
अगस्त २०१७
अध्ययन लेखहरू: सेप्टेम्बर २५, २०१७–अक्टोबर २२, २०१७
© 2017 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
नेदरल्याण्ड्स
आम्सटर्डममा दुई जना अग्रगामी राज्य सन्देश सुनाउँदै
प्रकाशक
२९,८३९
बाइबल अध्ययन
१२,८०२
स्मरणार्थ उपस्थिति (२०१६)
५१,४०४
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।