प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 सेप्टेम्बर p. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 सेप्टेम्बर p. २

विषयसूची

अक्टोबर २३-२९, २०१७ को हप्ता

३ आत्मसंयम विकास गर्नुहोस्‌

आत्मसंयम देखाउने सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं? आत्मसंयम विकास गर्न के-कस्ता व्यावहारिक कदम चाल्न सक्नुहुन्छ?

अक्टोबर ३०, २०१७–नोभेम्बर ५, २०१७ को हप्ता

८ यहोवाको दयाको देखासिकी गर्नुहोस्‌

दयालु हुनु भनेको के हो? दया देखाउने सन्दर्भमा यहोवा र येशूले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। हामी कसरी उहाँहरूको देखासिकी गर्न सक्छौं? अनि यसो गर्दा कस्ता फाइदा हुन्छन्‌?

१३ जीवनी—वफादार पुरुषहरूसित काम गर्ने मौका पाएँ

नोभेम्बर ६-१२, २०१७ को हप्ता

१८ “परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”

नोभेम्बर १३-१९, २०१७ को हप्ता

२३ “परमेश्‍वरको वचन . . . प्रबल छ”

बाइबल अहिले धेरै भाषामा उपलब्ध भइरहेको छ। यो कुरा किन उल्लेखनीय छ? आफूले बुझ्ने भाषामा बाइबल पढ्‌न पाएकोमा कृतज्ञ भएको कसरी देखाउन सक्छौं? यी लेखहरूले हामीलाई बाइबलप्रति अझ कृतज्ञ हुन र बाइबलको लेखक यहोवाप्रतिको प्रेम बढाउन मदत गर्नेछ।

नोभेम्बर २०-२६, २०१७ को हप्ता

२८ “आँटिला होऊ र यो काम गर”

हामी ख्रीष्टियनहरू आँटिला हुनै पर्छ। विगतका आँटिला व्यक्‍तिहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं? युवायुवती, आमाबुबा, पाको उमेरका दिदीबहिनी र बप्तिस्मा गरेका दाजुभाइहरूले आँटिलो भई आफ्नो काम पूरा गर्न तयार भएको कसरी देखाउन सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने