प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अक्टोबर पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अक्टोबर पृ. २

विषयसूची

३ जीवनी—यहोवाले भन्‍नुभएअनुसार गर्दा आशिष्‌ पाउँछौं

नोभेम्बर २७, २०१७–डिसेम्बर ३, २०१७ को हप्ता

७ “कामद्वारा साँचो प्रेम गरौं”

निष्कपट प्रेमले साँचो ख्रीष्टियनहरूको चिनारी दिन्छ। “निष्कपट प्रेम” देखाउने नौ वटा तरिका यस लेखमा छलफल गर्नेछौं।—२ कोरि. ६:६

डिसेम्बर ४-१०, २०१७ को हप्ता

१२ सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’

यहोवाको उपासना गरेकोले आफन्तहरूले हाम्रो विरोध गर्न सक्छन्‌, जसले गर्दा हाम्रो जीवन गाह्रो हुन सक्छ। त्यस्तो विरोध आइपर्दा हामी कसरी शान्ति कायम गर्न सक्छौं भनेर यस लेखमा सिक्नेछौं।

१७ अरिमथियाका यूसुफ दृढ अडान लिन्छन्‌

डिसेम्बर ११-१७, २०१७ को हप्ता

२१ जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?

डिसेम्बर १८-२४, २०१७ को हप्ता

२६ रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌

यी लेखहरूमा जकरियाले देखेको छैटौं, सातौं र आठौं दर्शनबारे छलफल गर्नेछौं। छैटौं र सातौं दर्शनले परमेश्‍वरको स्वच्छ सङ्‌गठनमा सेवा गर्न पाएको सुअवसरप्रति कृतज्ञ हुन हामीलाई मदत गर्नेछ। आफ्ना जनहरूले साँचो उपासना गर्न सकून्‌ भनेर यहोवा तिनीहरूलाई कसरी सुरक्षित राख्नुहुन्छ, त्यसबारे आठौं दर्शनबाट सिक्नेछौं।

३१ एउटा दयालु व्यवहार

३२ के तपाईंलाई थाह थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने