अध्ययन संस्करण
डिसेम्बर २०१७
अध्ययन लेखहरू: जनवरी २९–फेब्रुअरी २५, २०१८
© 2017 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
कोट डे’भ्वा
कोट डे’भ्वा (पहिला आइभोरी कोस्ट) संसारमा धेरै कोका उत्पादन गर्ने देश हो। कोका प्रयोग गरेर चकलेट बनाइन्छ। यसका गेडाहरू सुकाउन घाममा फिंजाइन्छ। अग्रगामी भाइ एक जना कामदारलाई सुसमाचार पुस्तिका देखाउँदै
प्रकाशक
११,१३३
बाइबल अध्ययन
२८,२७४
स्मरणार्थ उपस्थिति (२०१६)
७६,५२६
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।