प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 मार्च पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 मार्च पृ. २

विषयसूची

अप्रिल ३०, २०१८ देखि मे ६, २०१८ को हप्ता

३ बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम

मे ७-१३, २०१८ को हप्ता

८ आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिँदै हुनुहुन्छ?

बाइबल अध्ययन गराउँदा हाम्रो लक्ष्य के हुनुपर्छ? बप्तिस्मा गर्न आलेटाले गर्नु किन गलत हो? कोही-कोही आमाबुबाले आफ्ना छोराछोरीलाई बप्तिस्मा गर्नदेखि किन रोकिरहेका हुन्छन्‌? यीलगायत अन्य प्रश्‍नको जवाफ हामी यी दुइटा लेखमा पाउनेछौँ।

१३ पाठकहरूको प्रश्‍न

मे १४-२०, २०१८ को हप्ता

१४ अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!

प्रेषित पत्रुसले प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई “एक-अर्काको अतिथि-सत्कार गर” भनेर सल्लाह दिए। (१ पत्रु. ४:९) आज हामीले यो सल्लाह लागू गर्नु किन अत्यावश्‍यक छ? हामी कुन-कुन तरिकामा यो सल्लाह लागू गर्न सक्छौँ? अनि हामी कसरी राम्रो पाहुना बन्‍न सक्छौँ? यस लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

१९ जीवनी—यहोवाले कहिल्यै साथ छोड्‌नुभएको छैन!

मे २१-२७, २०१८ को हप्ता

२३ अनुशासन—परमेश्‍वरको प्रेमको प्रमाण

मे २८, २०१८ देखि जून ३, २०१८ को हप्ता

२८ “अर्ती सुन र बुद्धिमान्‌ हुँदै जाऊ”

यहोवाले दिनुहुने अनुशासनले उहाँ हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर देखाउँछ। त्यसबारे यी दुई लेखमा हामी बुझ्नेछौँ। उहाँ हामीलाई कसरी अनुशासन दिनुहुन्छ? उहाँले अनुशासन दिनुहुँदा हामीले के गर्नुपर्छ? अनि हामी कसरी आत्म-अनुशासन विकास गर्न सक्छौँ? त्यसको जवाफ पनि यी लेखहरूले दिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने