प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अप्रिल पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अप्रिल पृ. २

विषयसूची

जून ४-१०, २०१८ को हप्ता

३ साँचो स्वतन्त्रता के हो?

जून ११-१७, २०१८ को हप्ता

८ स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌

संसारभरिका मानिसहरू अझ धेरै स्वतन्त्रताको खोजीमा छन्‌। स्वतन्त्रताप्रति ख्रीष्टियनहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ? यी दुई लेखहरूमा हामी साँचो स्वतन्त्रता के हो, त्यो कसरी प्राप्त गर्न सक्छौँ अनि आफूले पाएको स्वतन्त्रता कसरी आफूलाई र अरूलाई फाइदा हुने तरिकाले चलाउन सक्छौँ भनेर बुझ्नेछौँ। सबैभन्दा मुख्य कुरा, हामी साँचो स्वतन्त्रताका परमेश्‍वर यहोवाको आदर गर्न सिक्नेछौँ।

१३ नियुक्‍त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्‌

जून १८-२४, २०१८ को हप्ता

१५ प्रोत्साहन दिनुहुने परमेश्‍वर यहोवाको अनुकरण गर्नुहोस्‌

जून २५, २०१८–जुलाई १, २०१८ को हप्ता

२० एकअर्कालाई “झन्‌ बढी” प्रोत्साहन दिइरहौँ

यहोवाले आफ्ना जनहरूलाई सधैँ प्रोत्साहन दिनुभएको छ र युगौँदेखि उहाँका जनहरूले उहाँको उदाहरण अनुकरण गर्दै आइरहेका छन्‌ भनेर यी लेखहरूले देखाउनेछ। अहिले एकअर्कालाई प्रोत्साहन दिनु पहिलेभन्दा किन झनै जरुरी छ भनेर हामी बुझ्नेछौँ।

जुलाई २-८, २०१८ को हप्ता

२५ युवाहरू हो, के तपाईँ आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहनुभएको छ?

मण्डलीका युवाहरूले यहोवालाई खुसी बनाउने कुरालाई पहिलो स्थान दिँदा तिनीहरूले निकै लाभ उठाउन सक्छन्‌। सानै उमेरमा आध्यात्मिक लक्ष्यहरू राख्नुपर्ने र प्रचारकार्यलाई महत्त्व दिनुपर्ने कारणबारे यस लेखमा छलफल गरिनेछ।

३० पाठकहरूको प्रश्‍न

३२ पाठकहरूको प्रश्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने