विषयसूची
अक्टोबर १-७, २०१८ को हप्ता
३ के तपाईँलाई सबै सत्यतथ्य थाह छ?
अक्टोबर ८-१४, २०१८ को हप्ता
८ बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्
पहिलो लेखमा हामी के-कस्ता कारणहरूले गर्दा सत्यतथ्य जानकारी पाउन गाह्रो हुन्छ भनेर विचार गर्नेछौँ। साथै जानकारीलाई सही तरिकाले केलाउने हाम्रो क्षमता विकास गर्न मदत गर्ने बाइबलका सिद्धान्तहरू पनि छलफल गर्नेछौँ। दोस्रो लेखमा, मानिसहरूले अक्सर बाहिरी रूप हेरेर न्याय गर्ने तीन वटा क्षेत्रहरू केलाउनेछौँ। अरूलाई निष्पक्ष व्यवहार गर्ने सन्दर्भमा हामी कसरी उन्नति गर्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।
अक्टोबर १५-२१, २०१८ को हप्ता
१८ उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्
अक्टोबर २२-२८, २०१८ को हप्ता
२३ हरेक दिन यहोवासँगसँगै काम गर्नुहोस्
यहोवाले मानिसहरू सुखी र आनन्दित होऊन् भनेर तिनीहरूलाई सृष्टि गर्नुभयो। यहोवाको उद्देश्यलाई अघि बढाउन आफ्नो दैनिक गतिविधिले कसरी मदत गर्छ भन्ने कुरा बुझ्नुभयो भने तपाईँ आनन्दित हुन सक्नुहुन्छ। यी लेखहरूमा हामी उदारता देखाउने विभिन्न तरिकाहरू र त्यसबाट हुने लाभबारे छलफल गर्नेछौँ।