विषयसूची
डिसेम्बर ३-९, २०१८ को हप्ता
डिसेम्बर १०-१६, २०१८ को हप्ता
झूट बोल्नु अहिले सामान्य कुरा भइसकेको छ। झूट बोल्न कहिलेदेखि सुरु भयो? अहिलेसम्म बोलिएको कुन झूटले सबैभन्दा धेरै हानि पुऱ्याएको छ? झूटबाट ठगिनदेखि हामी कसरी जोगिन सक्छौँ? एकअर्कासित साँचो बोल्छौँ भनेर हामी कसरी देखाउन सक्छौँ? प्रचारकार्यमा मानिसहरूलाई सत्य सिकाउन हामी कसरी शिक्षण सामग्री प्रयोग गर्न सक्छौँ? यी लेखहरूमा हामी यी प्रश्नहरूको जवाफ पाउनेछौँ।
१७ जीवनी—यहोवाले मेरो निर्णयमा आशिष् बर्साउनुभयो
डिसेम्बर १७-२३, २०१८ को हप्ता
२२ ख्रिष्ट—हाम्रा सक्रिय नेतामाथि भरोसा गर्नुहोस्
डिसेम्बर २४-३०, २०१८ को हप्ता
२७ परिस्थिति परिवर्तन हुँदा मनोशान्ति कायम राख्नुहोस्
हामी त्रुटिपूर्ण छौँ, त्यसैले हाम्रो व्यक्तिगत जीवनमा वा यहोवाको सङ्गठनमा कुनै कुरा परिवर्तन हुँदा हामीलाई त्यो स्विकार्न निकै गाह्रो लाग्न सक्छ। जीवनमा आफूले सोच्दै नसोचेको परिवर्तन आउँदा पनि मनोशान्ति कायम राख्न र हाम्रा सक्रिय नेता ख्रिष्टमाथि भरोसा राख्न यी दुई लेखले हामीलाई मदत गर्नेछन्।