प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 सङ्‌ख्या २ पृ. १६
  • ‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • कहिल्यै दुःखकष्टको अन्त होला?
    कहिल्यै दुःखकष्टको अन्त होला?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 सङ्‌ख्या २ पृ. १६

‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’

एउटी स्त्री मुस्कुराउँदै र निर्धक्क भई भीडको बीचमा हिँडिरहेकी

अरूले तपाईँलाई निराश तुल्याए पनि एक जना व्यक्‍तिले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। उहाँ को हुनुहुन्छ?

पुरातन समयका राजा दाउदले भने, “मेरा आमाबुबाले मलाई त्यागे पनि यहोवा आफैले मलाई अङ्‌गाल्नुहुनेछ।”—भजन २७:१०.

यहोवा परमेश्‍वर “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ।”—२ कोरिन्थी १:३, ४.

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

परमेश्‍वर हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ०८ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ

परमेश्‍वरसित कसरी नजिक हुन सकिन्छ भनेर बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ०८ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने