प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जनवरी पृ. ३२
  • JW.ORG मा प्रकाशित सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • JW.ORG मा प्रकाशित सामग्री
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जनवरी पृ. ३२

JW.ORG मा प्रकाशित सामग्री

पहिले हाम्रा पत्रिकाहरूमा प्रकाशित हुने शृङ्‌खलाबद्ध लेखहरू अबदेखि jw.org मा प्रकाशित हुनेछन्‌। यस अङ्‌कदेखि प्रहरीधरहरा-मा ती शृङ्‌खलाका नयाँ लेखहरूको विज्ञापन गरिनेछ।

परिवारका लागि

रिसलाई कसरी काबूमा राख्ने?

रिसलाई काबूमा नराख्दा यसले तपाईँको स्वास्थ्यमा असर गर्न सक्छ। रिसलाई दबाएर राख्नु पनि हानिकारक हुन सक्छ। पारो तात्तिन थाल्दा तपाईँ कसरी आफ्नो रिस काबूमा राख्न सक्नुहुन्छ?

(बाइबलको शिक्षा > पारिवारिक तथा वैवाहिक जीवन अन्तर्गत हेर्नुहोस्‌)

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म सडकछाप गुन्डा थिएँ

हिंसा, लागू औषध र रक्सीको दुर्व्यसनमा चुर्लुम्मै डुबेकोले आन्टोनियोलाई आफ्नो जीवनको कुनै उद्देश्‍य छैन जस्तो लाग्थ्यो। तिनको सोचाइ कसरी परिवर्तन भयो?

(बाइबलको शिक्षा > शान्ति र आनन्द अन्तर्गत हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने