घोषणाहरू
▪ साहित्य भेट अक्टोबर: रू.४० मा क्रिएशन पुस्तक। सानो प्राकाशनको रू.२०। (जातीय: लीभ फोरएभर वा बाइबल स्टोरीज किताब।) नोभेम्बर: अवेक! अनि/वा प्राहरीधरहरा ग्राहकभुक्तानी। डिसेम्बर: न्यू वर्ल्ड ट्रान्सलेशन बाइबल अनि “द बाइबल—गॅड्स वर्ड ऑर म्यान्स?” (जातीय: आधा मोलमा १९२-पृष्ठ भएको पुस्तकको विशेष भेट) जनवरी: लीभ फोरएभर पुस्तक। फेब्रुअरी र मार्च: रू.१२ मा दुई पुरानो १९२-पृष्ठ हुने पुस्तकको विशेष भेट। जातीय: एउटा पुरानो १९२-पृष्ठ हुने पुस्तक, रू.६। अप्रोल: यंङ्ग पिपल आस्क पुस्तक रू.१५ मा। (उपलब्ध नभएका भाषाहरु भएमा आधा मोलमा पुरानो विशेष-भेट पुस्तक।)
▪ मद्रास तामिल जिल्ला सम्मेलनको परिवर्तन मिति: नयाँ मिति हुन् डिसेम्बर ६–८, १९९१।
▪ पूणे जिल्ला सम्मेलनले आफ्नो कार्यक्रम ९:२० पू. म. शुक्रबार, नोभेम्बर १५, १९९१ मा शुरू गर्नेछ।
▪ जिल्ला सम्मेलन महाशाखा ठेगानामा परिवर्तन: अहमदाबाद: जेम्स थोमस, के/ओ जे. ए. परमार, क्रेसेन्ट भिल्ले, गार्डन सोसाइटी, भालेज रोड, आनन्द, गुज. ३८८००१.
▪ गुहाटी जिल्ला सम्मेलन भवन ठेगाना: कामरुप नाट्य समिति थिएटर हॅल, हेम चन्द्र बरुवा रोड, ऊजान बजार, गुहाटी, आसाम ७८१००१.
▪ १९२-पृष्ठ हुने विशेष भेट पुस्तकको प्राकाशक मूल्यमा परिवर्तन: विशेष अभियान हुँदा प्राकाशकहरुको लागि नयाँ मूल्य रू.६ हुनेछ। यसको अर्थ कि यो नयाँ मूल्य जनतालाई दिने मोल बराबर हो। तर, अग्रगामी मूल्य अपरिवर्तित रहन्छ।
▪ द वॅचटावर वर्षहरु १९८०–८५ लगायत, को पुन:छापेका ग्रन्थहरु, यानि, छ वर्षको, चाँडै उपलब्ध हुनेछन्। कृपया छ वटाको समूहमा आफ्नो माग पठाउनुहोस्, खास वर्षहरुको लागि होइन।
▪ नयाँ प्राकाशनहरु उपलब्ध: म्यानमार (बरमीज): यु केन लीभ फोएभर इन प्याराडाइस ॲन अर्थ। कन्नाडा: हाऊ केन ब्लड सेभ योर लाइफ? मलयालम: हाऊ केन ब्लड सेभ योर लाइफ? मराठी: हाऊ केन ब्लड सेभ योर लाइफ?
▪ सिद्धिएका प्राकाशनहरु: अंग्रेजी: पीस एण्ड सिक्योरिटी—हाऊ केन यु फाइन्ड इट?