प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km९१ सेप्टेम्बर p. ३
  • ईश्‍वरशासीत समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरशासीत समाचार
  • हाम्रो राज्य सेवकाई—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९१
km९१ सेप्टेम्बर p. ३

ईश्‍वरशासीत समाचार

कोलम्बिया: स्मरणार्थमा उपस्थिति २,०५,३५५ को नयाँ शिखरमा पुग्यो, जुन गत वर्ष भन्दा २३,००० बेसी हो। अप्रोलको लागि ४८,७७४ प्राकाशकहरुको शिखरसँग तुलना गर्दा, उपस्थित भएका मध्ये ७६ प्रातिशत चासो राख्ने व्यक्‍तिहरु थिए।

ग्रीस: अप्रोलमा २४,५०४ प्राकाशकहरु भएको रिपोर्ट एउटा नयाँ शिखर थियो, अनि त्यहाँ १,५१६ नियमित अग्रगामीहरूको नयाँ शिखर थियो।

हङ्‌गेरी: अप्रोलमा ११,२९६ प्राकाशकहरुले जम्मा ८,०८४ गृह बाइबल अध्ययनको रिपोर्ट दिए।

फिलिपिन्स: नयाँ शाखा कार्यालय सहुलियतको समर्पण अप्रोल १३ मा सम्पन्‍ना हुँदा १,७१८ उपस्थित भए। आउँदो दिनमा छ ठाउँहरुमा विशेष भाषण सुनियो, जसमा ७८,५०१ उपस्थित थिए। फिलिपिन्सले अप्रोलमा १,१०,२२५ प्राकाशकहरूको नयाँ शिखरको रिपोर्ट दिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने