बढी जतन—उत्तम सेवा
▪ अभिदान कारवाईमा गति ल्याउँनका लागि तपाईंले निम्न बुँदाहरु माथि नियालेर ध्यान दिनुभएको खण्डमा अत्यन्तै मदतदायक हुनेथ्यो।:
१. कुनै पनि ग्राहकलाई प्रतिहरु पाउँन थाल्नको लागि ८-१० सप्ताह जति लाग्ने गर्छ।
२. कृपया ठेगानालाई, ठूलो अक्षरमा सुस्पष्ट गरि टाइप गर्नु होस्, किवा हातले लेख्नुहोस्।
३. ग्राहक पुर्जामा पिन कोड तथा ग्राहकलाई चाहिने भाषा समावेश हुनु पर्छ।
४. यदि दिएको ठेगाना तपाईंको मण्डली भन्दा बाहिर पर्छ भने मण्डलीको सङ्खया लेखिने ठाउँमा एउटा धर्सो कोरि दिनु होला। (तर, उपहार ग्राहकता हो भने, त्यसमा तपाईंको मण्डली सङ्खया भएमा कुनै खराबी छैन।)
५. नवीकरणको लागि अभिदान उठाउँनु हँदा, कृपया गरि एक्स्ʹपायरीङ् सब्स्क्रीप्शन् पुर्जा (M-91 अनि M-191)–लाई प्रयोग गर्नु होला र मण्डलीलाई सुम्पि दिनु होला जसद्वारा यसलाई सोसाइटीकहाँ पठाउँन सकियोस्।
६. ग्राहकको ठेगानामा परिवर्तनको माग गरिएको खण्डमा कृपया सब्ʹस्क्रिबशन् चेञ्ज् ॲफ अड्रेस् फार्म (M-205) चलाउँनु होला।
▪ सेकेट्रीहरुले कृपया निम्न कुरोहरुमाथि ध्यान दिऊन्:
१. सोसाइटीलाई पठाइने ग्राहक पुर्जामा उल्लेखित मूल्य M-203 फार्ममा तोकिएको मूल्य बमोजिम हुनु पर्छ।
२. ग्राहक पुर्जाहरुमा स्टेपल नलगाउँनु होला।
३. डिस्ट्रिब्यूटर ॲडर् (M-AB-202) फार्ममा मण्डलीको डाक ठेगाना हुनु हुँदैन, तपाईंको मण्डलीको नाउँ तथा सङ्खया मात्र त्यहाँ देखा पर्नु पर्छ। परिवर्तन आवश्यक भएको खण्डमा कृपया “डिस्ट्रिब्यूटर् म्यागजिन्स् चेञ्ज् ॲफ अड्रेस् ओन्ʹलि” फार्म (M-206) पठाउँनु होला।
उक्त बुँदाहरु माथि होशियारीपूर्वक ध्यान दिएमा हाम्रा पत्रिकाको ग्राहकहरुलाई उत्तम सेवा दिन र द वॅचटावर् तथा अवेक!–को वितरक मागलाई सम्हाल्नको निमित्त धेरै सहायता मिल्नेछ।