प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 नोभेम्बर p. २
  • नोभेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 नोभेम्बर p. २

नोभेम्बर महिनाका लागि सेवा सभाहरू

नोभेम्बर ७ मा सुरु हुने हप्ता

गीत ४ (११९)

१० मि:स्थानीय घोषणाहरू र हाम्र राज्य वकाई बाट उपयुक्‍त घोषणाहरू। प्रत्येक ताजा पत्रिकाहरू प्रस्तुत गर्दा प्रयोग गर्न सकिने एक दुइटा वार्तालापीय बुँदाहरू उल्लेख गर्नुहोस्‌।

१८ मि:“परमेश्‍वरको वचनमा शक्‍ति छ।” प्रश्‍नोत्तर। नियमित बाइबल पढाइको महत्त्वका लागि दिनहुँ शास्त्रपदहरू जाँच गर्ने—१९९४ को प्राक्कथनमा आधारित टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१७ मि:“बाइबल—संकष्टमय संसारमा सान्त्वना र आशाको स्रोत।” श्रोतागणसित छलफल गर्नुहोस्‌। सुझावित प्रस्तुतिहरू कसरी प्रयोग गर्ने भनी देखाउन दुइटा प्रदर्शनीहरू प्रबन्ध गर्नुहोस्‌।

गीत २४ (७०) र समापन प्रार्थना।

नोभेम्बर १४ मा सुरु हुने हप्ता

गीत २५ (३०)

१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र चन्दा प्राप्तिका रसिद भए पढेर सुनाउनुहोस्‌। सप्ताहन्तका लागि गरिएको क्षेत्र सेवकाई क्रियाकलापको प्रबन्धहरू पुनरावृत्ति गर्नुहोस्‌।

१७ मि:“तपाईं कस्तो प्रकारको आत्मा प्रदर्शन गर्नुहुन्छ?” भाषण। जून १५, १९७७ सालको द वाचटावर, पृष्ठ ३६९, अनुच्छेदहरू ४, ५ बाट पनि टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१८ मि:“हाम्रो राज्य प्रचार-कार्य उन्‍नति गर्ने तरिकाहरू।” प्रश्‍नोत्तर। हाम्र राज्य वकाई मा दिइएका सुझावहरू प्रयोग गर्दा पाइएका राम्रा परिणामहरूबारे श्रोतागणलाई अनुभव बताउन निम्त्याउनुहोस्‌।

गीत ३७ (२४) र समापन प्रार्थना।

नोभेम्बर २१ मा सुरु हुने हप्ता

गीत ४० (१८)

१२ मि:स्थानीय घोषणाहरू। प्रश्‍न पेटी। भाषण। विषयवस्तुको स्थानीय प्रयोग बताउनुहोस्‌।

१५ मि:स्थानीय आवश्‍यकताहरू। अथवा प्राचीनद्वारा सेप्टेम्बर १, १९९४ को द वाचटावर, (अर्धमासिक संस्करण) पृष्ठ २९ मा दिइएको “तपाईंको पवित्र सेवाको मूल्यांकन गर्नुहोस्‌” मा आधारित भाषण।

१८ मि:“तिनीहरूलाई ‘फेरि’ सुन्‍न मदत दिनुहोस्‌।” श्रोतागणसित छलफल गर्नुहोस्‌। अध्ययन सुरु गर्दा बाइबलको प्रयोग कसरी गर्न सकिन्छ, त्यसबारे राम्ररी तयार गरिएका दुइटा प्रदर्शनीहरू देखाउनुहोस्‌।

गीत ५२ (५९) र समापन प्रार्थना।

नोभेम्बर २८ मा सुरु हुने हप्ता

गीत ५८ (६१)

१० मि:स्थानीय घोषणाहरू। ताजा पत्रिकाहरू प्रस्तुत गर्ने तरिकाहरू प्रदर्शित गर्नुहोस्‌।

१७ मि:“अरूसित काम गर्दा प्राप्त हुने आशिष्‌हरू।” प्रश्‍नोत्तर। सधैं आफैले व्यक्‍तिगत प्रबन्धहरू गरेर जानुको सट्टा मण्डलीले प्रबन्ध गरेको क्षेत्र सेवकाईका सभाहरूमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌। समूहसित काम गर्दा प्रचुर आशिष्‌हरू, अझ प्रभावकारी सेवा र आपसी प्रोत्साहन पाइन्छ।

१८ मि:डिसेम्बर महिनामा सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्ने। यस पुस्तकको खाँचो निकै छ। अधिकांश मानिसहरूले आफू येशूको चेला हुँ र उहाँले सिकाउनु भएका कुराहरू विश्‍वास गर्छु भनी दाबी गर्छन्‌। तर उहाँलाई कुन कुराले अन्य मानिसहरूभन्दा भिन्दै बनायो भनेर सबैले जान्‍नु जरूरी छ—तिनीहरूको छुटकारा यसैमा निर्भर छ। सबैभन्दा महान पुरुष पुस्तक अध्याय १३३ ले बताउँछ: “उहाँको विशिष्ट हिम्मत र पुरुषार्थ, उहाँको अद्वितीय ज्ञान, उहाँको महान शैक्षिक योग्यता, उहाँको निर्भिक नेतृत्व, र उहाँको कोमल अनुकम्पा र सहानुभूतिबारे विचार गर्दा हाम्रो हृदय द्रवित हुन्छ।” बाइबलले प्रष्टै उहाँलाई (१) गवाही (यूह. १८:३७), (२) उद्धारकर्ता (प्रे. ४:१२) र (३) राजा (प्रका. ११:१५) भनेर परिचित गराउँछ। एक योग्य प्रकाशकलाई यीमध्ये केही बुँदाहरू चलाएर एउटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌। डिसेम्बर महिनाको दौडान यस पुस्तक वितरण गर्ने कार्यमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत ६१ (१३) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने