प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर p. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू

डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४५.०० मा। स्टकमा छैन वा परिस्थितिवश अरू कुनै पुस्तक प्रस्तुत गर्नुपरेमा बाइबलका कथाहरू भएको मेरो पुस्तक अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक त्यति नै चन्दामा प्रस्तुत गर्न सक्नुहुन्छ (सानो साइजको सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक, रु. २५.००)।

जनवरी: १९२ पृष्ठ भएको कुनै पनि पुरानो पुस्तकको विशेष प्रस्तुति प्रति गोटा चन्दास्वरूप रु. ८.०० मा। निम्न पुस्तकहरू हामीसित उपलब्ध छ: अङ्‌ग्रेजी: डिड म्यान गेट ह्‍यर बाइ एभलुशन अर बाइ क्रिएशन? र इज दिस लाइफ अल देर इज?; कन्‍नडा: “लेट योर किङ्‌गडम कम” र “थिङ्‌गस्‌ इन ह्विच इट इज इम्पसिबल फर गड टु लाइ;” गुजराती: गुड न्युज—टु मेक यु ह्‍याप्पि, “लेट योर किङ्‌गडम कम” र द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट योर किङ्‌गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? र मेकिङ्‌ग योर फ्यामलि लाइफ ह्‍याप्पि; मराठी: “लेट योर किङ्‌गडम कम” र लिसनिङ्‌ग टु द ग्रेट टीचर; हिन्दी: गुड न्युज—टु मेक यु ह्‍याप्पि, र “लेट योर किङ्‌गडम कम;” नेपाली, पंजाबी वा बङ्‌गाली भाषा बुझ्ने व्यक्‍तिहरूलाई हाम्रा समस्याहरू वा अन्य पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालममा योर यूथ—गेटिङ्‌ग द बेस्ट आउट अफ इट! चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। नबिर्सनुहोस्‌, यो पुस्तक विशेष प्रस्तुतिको रूपमा प्रयोग गर्नको लागि होइन।

फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु ४५.०० (सानो साइजको रु. २५.००)। पुस्तक प्रस्तुत गरिएका ठाउँहरूमा पुनःभेट गरेर बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुपर्छ।

मार्च: क्वेश्‍वन्स यङ्‌ग पिपल आस्क—आन्सर्स द्याट वर्क पुस्तक चन्दास्वरुप रु. २५.०० मा। (यो पुस्तक अङ्‌ग्रेजी, तामिल र मल्यालम भाषाहरूमा उपलब्ध छन्‌।) अन्य भाषाहरूमा कुनै पनि नयाँ १९२-पृष्ठे पुस्तक सदाझैं चन्दास्वरुप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ।

सूचना: माथि उल्लिखित साहित्य अभियानहरूका निम्ति अहिलेसम्म अर्डर नपठाएका मण्डलीहरूले आउँदो साहित्य माग फाराम (S-14) भर्दा अर्डर गरिहाल्नुपर्छ।

◼ मण्डलीको अध्यक्ष वा तिनले नियुक्‍त गरेको कुनै व्यक्‍तिले डिसेम्बर १ तारिख वा तत्पश्‍चात्‌ सकभर चाँडो मण्डलीको लेखा परीक्षण गराउनुपर्छ। काम फत्ते भएपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

◼ सन्‌ १९९५ का लागि वार्षिक पद यसप्रकार छ: ‘प्रेममा एकसाथ गाँसिऔं।’—कल. २:२. जनवरी १, १९९५ पश्‍चात्‌ यथासम्भव चाँडो मण्डलीहरूले नयाँ वार्षिक पद लेखिएको बोर्ड प्रदर्शित गर्न तयार पार्न सके बेस हुनेछ।

◼ यस महिना प्रत्येक मण्डलीलाई सन्‌ १९९५ का लागि सेवा फारामहरू पठाइएका छन्‌ र डिसेम्बर महिनाको स्टेटमेन्ट मा “वार्षिक सेवा फारामहरू” वापत शुल्क चढाइनेछ। यी फारामहरू खेर फाल्नु हुँदैन। जुन उद्देश्‍यका लागि फाराम तयार पारिएको हो, त्यसैको लागि मात्र प्रयोग गर्नुपर्छ। प्याकेट पाउने बित्तिकै कृपया फारामहरू गन्‍नुहोस्‌ र फारामसँगै आउने चेकलिस्टमा देखाएअनुसार सम्बन्धित भाइ वा विभागलाई दिनुहोस्‌। सन्‌ १९९५ का लागि कुनै फाराम वा फारामहरू यथेष्ट छैन भने कृपया तुरुन्तै वा जनवरी १९९५ सम्ममा थप अर्डर गरिहाल्नुहोस्‌। डिसेम्बर १९९५ को अन्तसम्ममा तपाईंले अर्को वर्षका लागि फारामहरू प्राप्त गर्ने हुँदा डिसेम्बर १९९५ को अन्तसम्म पुग्ने फारामहरू मात्र अर्डर गर्नुहोस्‌।

◼ सेवा फारामहरूसँगै कोठा निवेदन फारामहरू पनि छन्‌। सन्‌ १९९५ मा हुने जिल्ला सम्मेलनहरूमा प्रयोग गर्न सो फारामहरू तयार पारिएको हुँदा सम्मेलन नहोउञ्जेल कृपया त्यसलाई सुरक्षित राख्नुहोस्‌। अब उप्रान्त कोठा निवेदन फाराम सधैं वार्षिक फारामहरूसितै पठाइनेछ।

◼ नयाँ वाचटावर पब्लिकेसन्स्‌ कस्ट लिस्ट तयार पारिएको छ र वार्षिक सेवा फाराम सँगसँगै प्रत्येक मण्डलीलाई चार प्रति पठाइएको छ। ती चार प्रति सचिव र साहित्य, पत्रिका र लेखा सँभाल्ने भाइहरूलाई बाँड्‌नुपर्छ।

◼ जनवरी १, १९९५ देखि गुजराती, नेपाली, बङ्‌गाली र हिन्दी प्रहरीधरहरा मासिकबाट अर्धमासिक हुनेछ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

अङ्‌ग्रेजी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ—पुनःस्करण, ठूलो साइजमा (स.रा.अ. मा मुद्रित); वाचटावर र अक! को १९९३ सजिल्द खण्ड। अग्रगामी र प्रकाशक दुवैका लागि यसको ल्य रु. ९०.०० हुनेछ। तेलगु: अर्गनाइज्ड टु अकमप्लिस आवर मिनिस्ट्री।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

अङ्‌ग्रेजी: जेहोभाज्‌ विट्‌नेसेज्‌—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम। गुजराती र मराठी: मृत्युमाथि विजय—के यो तपाईंको लागि सम्भव छ? बङ्‌गाली: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌।

◼ स्टकमा नभएका प्रकाशनहरू:

मल्यालम: जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने