प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अगस्त पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 अगस्त पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू अगस्त: निम्न कुनै ३२ पृष्ठ भएको ठूलो पुस्तिका चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर (सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ), पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु बिलिभ इन द ट्रिनिटी? (के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो?), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वेन समवान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा)। सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। गृह बाइबल अध्ययनहरू सुरु गर्ने प्रयत्न गर्नुपर्छ। अक्टोबर: प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। नोभेम्बर: सम्भव भएमा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) साथमा द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌ (बाइबल—परमेश्‍वरको वचन वा मानिसको) पुस्तक चन्दास्वरूप रु. ७५.०० मा प्रस्तुत गर्नुपर्छ। त्यसको साटो म्यानकाइन्डस्‌ सर्च फर गड (मानवजातिद्वारा परमेश्‍वरको खोज) पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। घरधनीहरूले अंग्रेजी पढ्‌न सक्दैनन्‌ भने हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। यस समूहका निम्न पुस्तकहरू हामीसित अझै उपलब्ध छन्‌: अंग्रेजी: डिड म्यान गेट ह्‍यर बाइ एभलुशन अर बाइ क्रिएशन? (मानिस यहाँ विकासवाद वा सृष्टिद्वारा आयो?) र इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?); कन्‍नडा: “लेट योर किंगडम कम” (“तपाईंको राज्य आओस्‌”) र “थिंग्स्‌ इन ह्वीच इट इज इम्पसिबल फर गड टु लाइ” (“परमेश्‍वरलाई झूट बोल्न असम्भव छ”); गुजराती: गुड न्युज—टु मेक यु ह्‍याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार), “लेट योर किंगडम कम” (“तपाईंको राज्य आओस्‌”) र द ट्रुथ द्यात लिड्‌स टु इटर्नल लाइफ (अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य); तामिल: इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?), “लेट योर किंगडम कम” (“तपाईंको राज्य आओस्‌”); तेलगु: इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?) र मेकिंग योर फ्यामिलि लाइफ ह्‍याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने); मराठी: “लेट योर किंगडम कम” (“तपाईंको राज्य आओस्‌”), लिसनिंग टु द ग्रेट टिचर (महान्‌ शिक्षकको कुरा सुन्‍ने); हिन्दी: गुड न्युज—टु मेक यु ह्‍याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार), “लेट योर किंगडम कम” (“तपाईंको राज्य आओस्‌”)। बंगाली वा पंजाबी भाषा बुझ्नेहरूलाई हाम्रा समस्याहरू वा “हेर!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ। नेपाली भाषा बुझ्नेहरूलाई जीवनको आनन्द उठाउनुहोस्‌ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्‌न रुचाउनेहरूलाई योर युथ—गेटिंग द बेस्ट आउट अफ इट! (तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। नबिर्सनुहोस्‌, यो पुस्तक विशेष प्रस्तुतिको रूपमा प्रयोग गर्नको लागि होइन।

सूचना: माथि उल्लिखित साहित्य अभियानको लागि मण्डलीहरूले अर्डर अझसम्म पठाएका छैनन्‌ भने अर्को महिनाको साहित्य माग फाराममा (S-AB-14) अर्डर गरिहाल्नुपर्छ।

▪ प्रत्येक मण्डलीले तीनवटा साहित्य सूची फाराम (S-AB-18) प्राप्त गर्नेछन्‌। मण्डलीको सचिवले अगस्त महिनाको सुरुतिरै साहित्य सेवकलाई भेटेर त्यस महिनाको अन्तमा मण्डलीसित साहित्यहरूको बाँकी स्टकको सूची तयार गर्न मिति तय गर्नुपर्छ। स्टकमा भएका सबै साहित्यहरूको सही गणना लिनुपर्छ र कुल संख्या साहित्य सूची फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। कृपया सेप्टेम्बर ६ अघि नै सोसाइटीलाई त्यसको मौलिक प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। सचिवले सूचीमा भर्ने कार्यलाई सुपरिवेक्षण गर्नुपर्छ र पूरा भरिसकेको फारामलाई मण्डलीको अध्यक्षले जाँच्नुपर्छ। सचिव र मण्डलीको अध्यक्ष दुवैले फाराममा दस्तखत गर्नेछन्‌।

▪ मण्डलीको सचिवले मण्डली विश्‍लेषण रिपोर्ट फाराममा (S-10) भर्न सेवा रिपोर्टहरू जम्मा गर्नेछन्‌। यस काममा सहयोग गर्ने कुनै प्राचीन वा सहायक सेवकलाई तिनले होशियारीपूर्वक निर्देशन दिनेछन्‌ ताकि प्रकाशक अभिलेख कार्डबाट (S-21) आवश्‍यक जानकारीहरू लिएर सही सूची तयार गर्न सकियोस्‌। मण्डली विश्‍लेषण रिपोर्ट फाराममा सही विवरणहरू सफासित भर्नुपर्छ र त्यसमा हस्ताक्षर गर्नुअघि सेवा समितिले होशियारीपूर्वक जाँच्नुपर्छ। कृपया सोसाइटीलाई S-10 फारामको मौलिक प्रति सेप्टेम्बर १० अगावै पठाउनुहोस्‌; त्यसको एक प्रतिलिपि आफ्नो फाइलमा राख्नुहोस्‌।

▪ सेप्टेम्बर १, १९९५ देखि नियमित अग्रगामी सेवा थाल्ने योजना बनाएका प्रकाशकहरूले ढिलासुस्ती नगरी आवेदन भरिहाल्नुपर्छ।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌—अंग्रेजी, नेपाली

▪ स्टकमा नभएका प्रकाशनहरू:

वाचटावर-का १९६५-१९६९, १९७५-१९७९ र १९९३ को सजिल्द खण्ड। हामी यी खण्डहरूका लागि अहिले अर्डर लिंदैनौं। अतः पछि सूचना नआउञ्जेल अर्डर नपठाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने