घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४५.०० मा। अन्यथा बाइबलका कथाहरू भएको मेरो पुस्तक अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ (सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको सानो साइज रु. २५.००)। जनवरी: हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका कुनै पनि पुस्तक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। यस समूहका निम्न पुस्तकहरू हामीसित अझै उपलब्ध छन्: अंग्रेजी: डिड म्यान गेट ह्यर बाइ एभलुशन अर बाइ क्रिएशन? (मानिस यहाँ विकासवाद वा सृष्टिद्वारा आयो?) र इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?) कन्नडा: “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”) र “थिङ्स इन ह्वीच इट इज इम्पसिबल फर गड टु लाइ” (“परमेश्वरलाई झूट बोल्न असम्भव छ”) गुजराती: गुड न्युज—टु मेक यु ह्याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार) “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”) र द ट्रुथ द्यात लिड्स टु इटर्नल लाइफ (अनन्त जीवनतर्फ डोऱ्याउने सत्य) तामिल: इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?), “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”); तेलगु: इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?) र मेकिङ योर फ्यामिलि लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) मराठी: “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”), लिसनिङ टु द ग्रेट टिचर (महान् शिक्षकको कुरा सुन्ने) हिन्दी: गुड न्युज—टु मेक यु ह्याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार), “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”)। बंगाली वा पंजाबी भाषा बुझ्नेहरूलाई हाम्रा समस्याहरू वा “हेर!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ। नेपाली भाषा बुझ्नेहरूलाई जीवनको आनन्द उठाउनुहोस् पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्न रुचाउनेहरूलाई योर युथ—गेटिङ द बेस्ट आउट अफ इट! (तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। नबिर्सनुहोस्, यो पुस्तक विशेष प्रस्तुतिको रूपमा प्रयोग गर्नको लागि होइन। फेब्रुअरी: प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक चन्दास्वरूप रु. ५०.०० मा प्रस्तुत गर्न सकिन्छ। अन्यथा हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका कुनै पनि पुस्तक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। मार्च: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइज रु. ४५.००)।
सूचना: माथि उल्लिखित साहित्य अभियानको लागि मण्डलीहरूले अझसम्म अर्डर पठाएका छैनन् भने अर्को महिनाको साहित्य माग फाराममा (S-AB-14) अर्डर गरिहाल्नुपर्छ।
▪ मण्डलीको अध्यक्ष वा तिनले खटाएको कसैले डिसेम्बर १ मा वा त्यसको तत्कालैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ सन् १९९६ का लागि वार्षिक पद यसप्रकार छ: “वचन पालन गर्ने होओ।”—याकूब १:२२. जनवरी १, १९९६ पश्चात् यथासम्भव चाँडो मण्डलीहरूले नयाँ वार्षिक पद लेखिएको बोर्ड प्रदर्शित गर्न तयार पार्न सके बेस हुनेछ।
▪ सम्पूर्ण मण्डलीहरूलाई वर्षभरि पुग्नेगरि सेवा फारामहरू पठाइएका छन्। मण्डलीका सचिवहरूले सम्बन्धित भाइ वा विभागलाई ती फारामहरू वितरण गर्न सजिलो होस् भन्ने हेतुले फारामसँगै चेकलिस्ट पनि पठाइएको छ। जुन उद्देश्यका लागि ती फारामहरू तयार पारिएका हुन्, त्यसैको लागि मात्र प्रयोग गर्नुपर्छ। ती फारामहरू खेर फाल्नु हुँदैन। प्याकेट पाउनेबित्तिकै कृपया फारामहरू गन्नुहोस् र आगामी वर्षका लागि ती फारामहरू यथेष्ट छन् वा छैनन्, पक्का गर्नुहोस्। थप फारामहरू चाहिएमा जनवरी महिनाभित्रै अर्डर गरिहाल्नुहोस्। कृपया डिसेम्बर १९९६ को अन्तसम्म पुग्नेगरि मात्र फारामहरू अर्डर गर्नुहोस्।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? —मल्यालम
जीवनको उद्देश्य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —मल्यालम
तपाई किन बाइबलमा विश्वास गर्न सकनु हुन्छ? (पर्चा न. १३) —तामिल
मृत प्रिय जनहरूका लागि के आशा छ? (पर्चा न. १६) —अंग्रेजी, मल्यालम