प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जून पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 जून पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. १५.०० मा। अन्यथा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। उपयुक्‍त भए यी दुइ पुस्तकहरूमध्ये कुनै एकसित परिवार (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएको ठूलो पुस्तिकामध्ये कुनै पनि चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”। सेप्टेम्बर: तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. १५.०० मा। अन्यथा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? (अंग्रेजी) पुस्तकहरू चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। सूचना: हामी सबै मण्डलीहरूलाई परिवार र सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक सदुपयोग गर्न प्रोत्साहन दिन्छौं। प्रकाशकहरूलाई वर्षभरि यी पुस्तकका केही प्रतिहरू आफूसित राख्न र हरेक उपयुक्‍त अवसरमा प्रस्तुत गर्न प्रोत्साहन दिन सकिन्छ। उपरोक्‍त साहित्य अभियानको लागि आवेदन नपठाएका मण्डलीहरूले अर्को साहित्य आवेदन फाराम (S-AB-14) भरेर पठाइहाल्नुपर्छ।

▪ सेप्टेम्बर ९, १९९६ देखि सेप्टेम्बर २९, १९९७ सम्मका हप्ताहरूमा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष मण्डली पुस्तक अध्ययनमा अध्ययन गरिनेछ।

▪ मण्डली निरीक्षक वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ उप्रान्त सोसाइटीद्वारा उपलब्ध गराइने सबै स्थानीय भाषी बाइबलको मूल्य रु. ६०.०० हुनेछ।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

हाम्रा समस्याहरू—यसको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? —नेपाली, पंजाबी, हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने