प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जुलाई पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 जुलाई पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न लिखित ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रयोग गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्‌!, शुड यु बिलिभ इन द ट्रिनिटी?, ह्वाट ह्‍यापेन्स टु अस ह्वेन वी डाइ? अनि ह्वेन सम्वान यु लभ डाइज। त्यस्तै, विल देयर एभर बि अ वर्ल्ड विदआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्‌स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एक्जिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू पनि उपयुक्‍त भए प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभलुशन अर बाइ क्रिएशन? अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! एक दुई प्रति दिने। पुनःभेटको दौडान चासो देखाएमा ग्राहक बन्‍न आग्रह गर्न सकिन्छ।

▪ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकहरूले “मानव शासन तराजुमा तौलियो” विषयमा जनभाषण दिनेछन्‌।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

डज गड होल्ड अस रेस्पन्सिबल? अर डज फेट रूल आवर लाइभ्स? (पर्चा न. ७१), द ग्रेटेस्ट नेम (पर्चा न. ७२), हु आर जेहोभाज्‌ विट्‌नेसेज? (पर्चा न. ७३) र हेलफायर—इज इट पार्ट अफ डिभाइन्‌ जस्टिस? (पर्चा न. ७४)—ऊरिया

▪ मण्डलीहरूलाई महिनामा एक पटक मात्र लिटरेचर रिक्वेस्ट फाराम (S-14) सोसाइटीमा पठाउन अनुरोध गरिन्छ। सोसाइटीमा उक्‍त फाराम पठाइसकेपछि कुनै व्यक्‍तिले माग गरेमा त्यसलाई अर्को महिनाको साहित्य मागमा समावेश गर्नुपर्छ।

▪ मण्डलीहरूलाई सेवा फारामहरू आवश्‍यक परेमा साहित्य माग सँगै लिटरेचर रिक्वेस्ट फाराम (S-14)-द्वारा मगाउनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने