प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 नोभेम्बर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 नोभेम्बर पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: राज्य समाचार न. ३६ वितरण। आफ्ना क्षेत्रका हरेक घरधनीलाई राज्य समाचार न. ३६ वितरण गरिसकेका मण्डलीहरूले चाहनुहुन्छ पुस्तिका अथवा ज्ञान पुस्तक वितरण गर्नसक्छन्‌। मानिसहरूले ती पहिले नै पाइसकेका छन्‌ भने पार्थिव प्रमोदवन अथवा क्रिएशन पुस्तकमध्ये एउटा चलाउन सकिन्छ। डिसेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन-सँग ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। जनवरी: पुस्तिकाहरू: जेहोभाज्‌ विट्‌नेसेज इन द ट्‌वेन्टिइथ सेन्चुरी र यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌। पुराना १९२ पृष्ठे पुस्तकहरू पनि प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: लाइफ—हाउ डिड इट गेट हेयर? बाई इभुलुसन अर बाई क्रिएशन?, प्रकाश—त्यसको चरमोत्कर्ष निकट! वा मण्डलीको स्टकमा रहेको कुनै पनि १९२ पृष्ठे पुस्तक चलाउन सकिन्छ।

▪ राज्य समाचार न. ३६ विभिन्‍न भाषाहरूमा उपलब्ध छ। यसका थप प्रतिहरू चाहिने मण्डलीले यथाशीघ्र मगाइहाल्नुपर्छ। राज्य समाचार न. ३६ अभियान सिद्धिएपछि पनि राज्य समाचार न. ३६ अझै बाँकी रहेका मण्डलीहरूले प्रकाशकहरूलाई ढोका ढोकामा तथा जुनसुकै ठाउँमा पनि पर्चाहरूजस्तै प्रस्तुत गर्न प्रोत्साहन दिनसक्छन्‌। उपयुक्‍त भएमा, कोही पनि नभएको घरमा प्रकाशकहरूले यसको एक प्रति बटुवाहरूले नदेख्ने गरी छोड्‌न सक्छन्‌। यस महत्त्वपूर्ण सन्देशका बाँकी सबै प्रतिहरू वितरण गर्ने प्रयास गर्नुपर्छ।

▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले डिसेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्‌नुअघि घोषणा गर्नुहोस्‌।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

ह्वाट ह्‍यापेन्स टु अस ह्वेन वी डाई?—उर्दु

▪ उपलब्ध नयाँ भिडियो क्यासेट:

यंग पिपल आस्क—हाउ क्यान आइ मेक फ्रेन्ड्‌स? —अंग्रेजी

▪ पुनः उपलब्ध प्रकाशनहरू:

कुरुक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट—कन्‍नडा, तामिल र तेलगु

▪ उपलब्ध श्रव्य क्यासेट:

म्युजिक-अर्केष्ट्रा: किंगडम मेलोडिज, संख्या १ देखि ८ (आठवटा श्रव्य क्यासेटहरू)

(माथि उल्लिखित श्रव्य क्यासेटहरू एल्बममा उपलब्ध छैन)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने