प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मार्च पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 मार्च पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। अनि यस महिना गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाउनेहरूलाई ग्राहक बन्‍ने प्रस्ताव राख्न सकिन्छ। साथै, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्‌। जून: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न ध्यान दिइनेछ।

▪ अप्रिल महिनामा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिले नै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईका लागि आवश्‍यक प्रबन्ध मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत प्रकाशकहरूको नाम मण्डलीमा घोषणा गर्नुपर्छ।

▪ स्मरणार्थ आइतबार, अप्रिल ८, २००१ मा मनाइनेछ। उक्‍त दिनमा क्षेत्र सेवाको सभा बाहेक अरू सभा हुनेछैनन्‌। प्राचीनहरूले अर्को समयमा प्रहरीधरहरा अध्ययन गर्न उपयुक्‍त प्रबन्ध मिलाउन सक्छन्‌।

▪ मण्डलीसित संगत गर्ने व्यक्‍तिहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को व्यक्‍तिगत ग्राहक निवेदनलगायत नयाँ र नवीकरण गरिएका ग्राहक निवेदनहरू मण्डलीमार्फत पठाउनुपर्छ।

▪ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

द गाइडेन्स अफ गड—आवर वे टु प्याराडाइज —तामिल, मल्यालम

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?—अंग्रेजी, आसामी, कन्‍नडा, गुजराती, तामिल, तेलगु, मराठी, मल्यालम, नेपाली, पंजाबी, बंगाली र हिन्दी

▪ भारतमा स्टक नभएको:

इन्साइट अन द स्क्रिप्चर्स —अंग्रेजी

न्यू वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स (डिलक्स पकेट एडिसन; DLbi25)

न्यू वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स—(डिलक्स; मार्जिनल रेफरेन्स्‌सहित, DLbi12)

म्यानकाइन्डस्‌ सर्च फर गड —अंग्रेजी

सिङ प्रेजेज टु जेहोभा (ठूलो र सानो सङबूक) —अंग्रेजी

रिजनिङ फ्रम द स्क्रिप्चर्स—अंग्रेजी, तामिल

अर्गनाइज्ड्‌ टु अकमप्लिस आवर मिनिष्ट्री—अंग्रेजी, तामिल र मल्यालम

बाइबलका कथाहरू भएको मेरो पुस्तक, सानो संस्करण —तामिल

कुरुक्षेत्रदेखि आरमागेदोन सम्म—तामिल, तेलगु

ह्वेन समवन यू लब डाइज्‌ —मल्यालम

हाउ क्यान ब्लड सेभ योर लाइफ?—मल्यालम, तामिल, हिन्दी

चर्चाका लागि बाइबल विषयहरू—मल्यालम

सबैका लागि उपयोगी किताब—मल्यालम, तामिल

“हेर! म सब थोक नयाँ तुल्याउँदैछु—मल्यालम

पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!—तामिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने