प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जुलाई पृ. ३
  • मार्च महिनाको सेवा रिपोर्ट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च महिनाको सेवा रिपोर्ट
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 जुलाई पृ. ३

मार्च महिनाको सेवा रिपोर्ट

औ. औ. औ. औ.

संख्या: घ. पत्रि. पु.भे. बा.अ.

वि. अग्र. ६ १३४.७ ३०.८ ६३.५ ७.८

अग्र. ९८३ ६५.८ २०.७ २५.८ ४.१

स. अग्र. २,५०९ ५२.५ १७.७ १२.९ १.७

प्रका. १९,६६१ ८.४ ३.२ २.५ ०.४

जम्मा २३,१५९ बप्तिस्मा प्राप्त: ७०

नयाँ शिखर: मार्चको हाम्रो राज्य सेवकाई-को परिशिष्टले स्मरणार्थ महिनाको दौडान हामीलाई ‘असल काममा धनवान्‌ हुन’ प्रोत्साहन दिएको थियो। त्यस प्रोत्साहनको असल नतिजा देख्न पाएकोमा हामी खुसी छौं किनभने मार्च महिनामा नयाँ शिखर २३,१५९ जना प्रकाशकहरूले रिपोर्ट बुझाए। यो गत वर्षको भन्दा ९% ले वृद्धि हो। पुनःभेट र बाइबल अध्ययन गतिविधिमा पनि नयाँ रेकर्ड कायम भयो। उहाँको सेवामा अझ बढी गर्न हाम्रो प्रयत्नमा यहोवाले निरन्तर आशिष्‌ दिइरहून्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने