घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मे: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यदि यो छैन भने, बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्स वर्ड अर म्यान्स्?, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ चलाउन सक्नुहुन्छ। यदि मण्डलीसित यी कुनै पनि पुस्तकहरू छैनन् भने, कतै नजिकैका मण्डलीसित पो छन् कि सोधखोज गर्नुहोस्। जून: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। यदि घरधनीसित यी प्रकाशनहरू छन् भने, मण्डलीको स्टकमा भएको अर्को उपयुक्त पुस्तिका चलाउनुहोस्। जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले जून १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई मण्डलीमा अर्को लेखा रिपोर्ट पढिसकेपछि घोषणा गर्नुहोस्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
के यो संसार रहिरहनेछ?(पर्चा न. १९) —मिजो
निराशाहरूका लागि सान्त्वना(पर्चा न. २०) —मिजो
वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा न. २२) —मिजो
◼ पुनः उपलब्ध प्रकाशनहरू:
तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ (पर्चा न. १३) —बंगाली
यहोवा का साक्षीहरू के विस्वास गर्छन? (पर्चा न. १४) —बंगाली
शान्तिमय नयाँ संसारमा जीवन(पर्चा न. १५) —अंग्रेजी, उर्दू, कोन्कानी (रोमन), गुजराती, बंगाली, नेवारी, मिजो
के आशाछ मरिगएका प्रिय जनहरूको निम्ति? (पर्चा न. १६) —आसामी, बंगाली, मिजो
के यो संसार रहिरहनेछ? (पर्चा न. १९)—मराठी
निराशहरूका लागि सान्त्वना (पर्चा न. २०)—ओरिया
वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा न. २२) —अंग्रेजी, ओरिया, कन्नडा, तामिल, नेपाली, बंगाली, मराठी, हिन्दी
यहोवा—उहाँ को हुनुहन्छ? (पर्चा न. २३) —अंग्रेजी, कन्नडा, तेलगु, तामिल, नेपाली, बंगाली, मराठी, मल्यालम, हिन्दी
डु यु ह्याभ एन इमोर्टल स्पिरिट?(पर्चा न. २५) —अंग्रेजी, तामिल, मिजो
के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —अंग्रेजी, कन्नडा, तेलगु, पंजाबी, बंगाली, मराठी, मल्यालम, मिजो, हिन्दी
डज फेट रुल आवर लाइभ्स?—अर डज गड होल्ड एस रेस्पन्सिबल? (मुसलमानहरूका लागि) (पर्चा न. ७१) —अंग्रेजी, तामिल, मल्यालम
द ग्रेटेस्ट नेम (मुसलमानहरूका लागि) (पर्चा न. ७२) —अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम
हु आर जेहोभाज् विट्नेसेज? (मुसलमानहरूका लागि) (पर्चा न. ७३)—अंग्रेजी, तामिल, मल्यालम,
हेल्फायर—इज इट पार्ट अफ डिभाइन जस्टिस? (मुसलमानहरूका लागि) (पर्चा न. ७४) —अंग्रेजी, कन्नडा, तामिल, मल्यालम
प्रमोदवनको बाटो कसरी पत्ता लगाउने (मुसलमानहरूका लागि) —अंग्रेजी, कन्नडा, नेपाली, मराठी, मल्यालम
द गाइडेन्स अफ गड—आवर वे टु प्याराडाइज —उर्दू