अप्रिल महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. ४ १३७.८ १७.५ ३६.५ ४.०
अग्र. ८३६ ६२.५ २०.३ २५.३ ४.२
स. अग्र. २,६१२ ५१.८ १६.७ ११.५ १.६
प्रका. १९,५२६ ८.३ ३.० २.६ ०.५
जम्मा २२,९७८ बप्तिस्मा: १४४
[पृष्ठ २-मा भएको पेटी]
अप्रिल महिनामा जम्मा २२,९७८ जना प्रकाशकहरूले रिपोर्ट बुझाएको हेर्न पाउनु विशेष गरी प्रोत्साहनदायी थियो। यसले गत वर्षको औसतभन्दा ४ प्रतिशत वृद्धिलाई संकेत गर्छ। नियमित तथा सहायक अग्रगामी दुवै गरेर जम्माजम्मी ३,४४८ जना भए। साथै, सेवकाईमा ३,५०,७६० घण्टा बिताइयो। यसबाहेक, हामीले पुनःभेटहरूको वार्षिक शिखर संख्या १,०१,५३० र बाइबल अध्ययनको अहिलेसम्मको शिखर संख्या १७,०३६ पुगेको रिपोर्ट प्राप्त गरेका छौं। साँच्चै यी सबैले हामीलाई आनन्दित हुने कारण दिन्छ। हाम्रो कृतज्ञ हृदयले हामीलाई यहोवाको “थाक थाक” प्रशंसा गर्न उत्प्रेरित गरोस्।—२ इति. ३१:६-८.