मार्च महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. ४३ १२२.४ ५१.४ ६०.२ ७.४
अग्र. १,६२८ ६७.८ २२.९ २९.५ ४.९
स. अग्र. २,५७२ ५३.४ १८.३ १५.७ २.१
प्रका. २२,९१० ९.७ ३.८ ३.१ ०.५
जम्मा २७,१५३ बप्तिस्मा: १४
यो महिनाको रिपोर्ट अहिलेसम्मको सबैभन्दा बढी हो। यसले हामी प्रोत्साहित भएका छौं। जम्मा प्रकाशक: २७,१५३; नियमित अग्रगामी: १,६२८; घन्टा: ४,७४,९५७; पुनःभेट: १,६३,०८५ बाइबल अध्ययन: २५,३९० भयो। यसपालीको स्मरणार्थमा गत वर्षभन्दा १३ प्रतिशतले उपस्थिती बढ्यो। स्मरणार्थमा ७३,१९३ उपस्थित भए।