प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 डिसेम्बर पृ. ५
  • घोषणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणा
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 डिसेम्बर पृ. ५

घोषणा

◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। अन्यथा, पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ। जनवरी: १९२ पेजका अलि रङ उडेका कुनै पनि पुस्तक अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक प्रस्तुत गर्न सकिन्छ। मण्डलीमा यस्ता पुस्तकहरू छैनन्‌ भने ज्ञान पुस्तक अथवा जागा रहो! पुस्तिका दिनुहोस्‌। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्नुहोस्‌। अन्यथा, ज्ञान पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्‌।

◼ मण्डलीका अध्यक्षले खटाएको कुनै भाइले सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको लेखा परीक्षण गर्नुपर्छ। एकै जनाले लगातार लेखा परीक्षण गरिरहनुहुँदैन। लेखा परीक्षण गरिसकेपछि अर्को लेखा रिपोर्टसँगै यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting (S-27) हेर्नुहोस्‌।

◼ कृपया याद गर्नुहोस्‌, सन्‌ २००९ को स्मरणार्थ उत्सव अप्रिल ९ बिहिबार सूर्यास्तपश्‍चात्‌ मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन्‌ भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून्‌ भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्‍न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्‍याओस्‌ भनेर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ।

◼ उपलब्ध नयाँ प्रकाशन:

बाइबलका कथाहरू भएको मेरो पुस्तक—सानो साइजको —नेपाली

◼ अमेरिकी सांकेतिक भाषामा उपलब्ध नयाँ डीभीडी:

द गुड न्यूज अकर्डिङ टु लूक

रेस्पेक्ट जेहोभाज्‌ अथोरिटी

वार्निङ एक्जाम्पल्स्‌ फर आवर डे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने