प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 मे पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००९
हाम्रो राज्य सेवकाई—२००९
km09 मे पृ. ४

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा। स्मरणार्थ वा अन्य ईश्‍वरतान्त्रिक कार्यक्रममा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई पुनःभेट गर्न जाँदा बाइबलले सिकाउँछ पुस्तकबाट बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्‌। जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: जागा रहो!, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, हेर! म सबै थोक नयाँ तुल्याउँदैछु, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्न्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌?, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?

◼ यात्रा गर्दा अर्कै देशको मण्डलीका सभा, सम्मेलन वा अधिवेशनमा जाने योजना बनाउनुभएको छ भने मिति, समय र स्थानबारे थाह पाउन त्यस देशको निरीक्षण गर्ने शाखा कार्यालयमै अनुरोध गर्नुपर्छ। शाखा कार्यालयहरूको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पानामा छ।

◼ पुनः उपलब्ध प्रकाशन:

पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!—तिब्बती

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने