प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 डिसेम्बर पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवकाई—२००९
हाम्रो राज्य सेवकाई—२००९
km09 डिसेम्बर पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

अगस्त २००९: प्रकाशकहरूको संख्या १,१७७ पुगेर नयाँ शिखर कायम भएको रिपोर्ट गर्न पाउँदा हामी खुसी छौं! गत वर्षको अगस्त महिनाको तुलनामा यो १६% ले वृद्धि हो। यस महिना काठमाण्डौंमा अग्रगामी सेवा स्कूल सम्पन्‍न भयो। यस कक्षामा ३३ जना अग्रगामीले भाग लिए र प्रचारकार्यप्रति आफ्नो जोसलाई पुनः ताजा बनाए। अगस्त महिनामा कडा परिश्रम गर्ने १७७ नियमित अग्रगामीमध्ये यी प्रशिक्षित अग्रगामीहरू पनि पर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने