क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
हामी चार नयाँ शिखर सङ्ख्या रिपोर्ट गर्न पाउँदा धेरै खुसी छौं। जनवरीमा १,४७७ प्रकाशक, ४३,०७६ घण्टा, ३,०७१ वटा बाइबल अध्ययन र ३३९ जना नियमित अग्रगामीको नयाँ शिखर सङ्ख्या कायम भयो। बाइबल अध्ययनको सङ्ख्या ३,००० नाघेको यो पहिलो पटक हो। नेपालमा यहोवाले आफ्नो काम कसरी तीव्र रूपमा बढाउँदै हुनुहुन्छ भनेर हेर्न पाउँदा हामी ज्यादै हर्षित छौं।