प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जुलाई पृ. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 जुलाई पृ. ८

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जुलाई अनि अगस्त: यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। सेप्टेम्बर अनि अक्टोबर: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌।

◼ अगस्त १ देखि हाम्रो वेब साइट jw.org बाट यहोवाको स्तुतिगान गाऔं—गायनसहित, डिस्क ५ डाउनलोड गर्न सकिनेछ। यो पहिला अङ्‌ग्रेजी भाषामा उपलब्ध गराइनेछ त्यसपछि अन्य भाषामा पनि उपलब्ध गराइनेछ। मण्डलीमार्फत अडियो सीडी मगाउन सकिन्छ। तर सीडी उत्पादन गर्न र ढुवानी गर्न लाग्ने खर्चको तुलनामा हाम्रो वेब साइटबाटै यी फाइलहरू डाउनलोड गर्दा खर्च कम लाग्ने भएकोले सक्नुहुने जति सबैलाई गीतका यी फाइल डाउनलोड गर्ने प्रोत्साहन दिन चाहन्छौं। डिस्क १-४ वेब साइटमा उपलब्ध गराइसकिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने