प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अक्टोबर p. ८
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 अक्टोबर p. ८

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

मे २०१२

यो महिना ३,६५८ वटा बाइबल अध्ययन सञ्चालन गरिएको जानकारी दिन पाउँदा हामी धेरै खुसी छौं। यो अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। यसबाट के देखिन्छ भने भाइबहिनीहरू सेवाको काममा जोसका साथ लागेका छन्‌। यहोवाको वचन सत्य हो भनेर मानिसहरूलाई बुझाउन गरिएको यो प्रयास साँच्चै प्रशंसनीय छ। (यूह. १७:१७) पहिलो चोटि काठमाडौंमा मण्डलीका एल्डरहरूका लागि आयोजना गरिएको स्कूलको दुइटा कक्षा सञ्चालन गरिए। उक्‍त स्कूलबाट नेपालका ६६ जना स्थानीय एल्डरले लाभ उठाए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने