क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
जुलाई २०१२
वर्षायामको बाबजुद १,७०४ प्रकाशकले प्रचारकार्यमा सक्रिय भाग लिए। यो अहिलेसम्मकै नयाँ शिखर सङ्ख्या हो। यो गत वर्षको जुलाई महिनाभन्दा १० प्रतिशतले वृद्धि हो। यहोवाका जन “वचन प्रचार गर्नमा व्यस्त” भएको देख्न पाउनु साँच्चै आनन्दको कुरा हो!—प्रेषि. १८:५.