प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 सेप्टेम्बर p. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 सेप्टेम्बर p. ४

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: सेप्टेम्बर र अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू। अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, शान्तिमय नयाँ संसारमा जीवन, वास्तवमा यो संसारलाई कसले शासन गर्छ? नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, यहोवा-उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? घरधनीलाई चासो लाग्ने अन्य कुनै पनि पर्चा प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: राज्य समाचार न. ३८।

◼ स्मरणार्थ उत्सवताका दिइने सन्‌ २०१४ को विशेष भाषण अप्रिल २१ को हप्तामा दिइनेछ। उक्‍त भाषणको विषय पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्ता कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण परेको छ वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्‍त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीले अप्रिल २१ भन्दा पहिले यो विशेष भाषण दिनुहुँदैन।

◼ नयाँ उपलब्ध प्रकाशन:

परमेश्‍वरबाट आएको सुसमाचार!—कमप्याक्ट डिस्कमा —नेपाली

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—कमप्याक्ट डिस्कमा —नेपाली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने