प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 फेब्रुअरी पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 फेब्रुअरी पृ. ४

घोषणाहरू

  • यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: फेब्रुअरी: परमेश्‍वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सबैका लागि उपयोगी किताब, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? मार्च र अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका। मे: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? घरधनीलाई चासो लाग्ने अन्य कुनै पनि पर्चा प्रस्तुत गर्न सकिन्छ।

  • सन्‌ २०१४ को स्मरणार्थको समयताका दिइने विशेष जनभाषणको विषय हो: “मायालु परमेश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न?”

  • टेबुल वा ट्रली प्रयोग गरेर सार्वजनिक साक्षीकार्यमा भाग लिंदा प्रकाशकहरूले बाइबल प्रदर्शनीमा राख्नु हुँदैन। तर कसैले मागेको छ वा साँच्चै चासो देखाएको छ भने चाहिं उसलाई दिन सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने