क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अक्टोबर महिनामा दुइटा मण्डली स्थापना भयो। त्यसैले अब नेपालमा जम्मा ३२ वटा मण्डली अनि ६ वटा पृथक समूह भयो। प्रकाशकहरूको सङ्ख्या १,९३६ पुगेको छ भने नियमित अग्रगामीहरूको सङ्ख्या ५८३ पुगेको छ। यी दुवै शिखर सङ्ख्या हुन्। यसरी थुप्रैले राजीखुसीले सेवाको कामलाई अघि बढाइरहेको देख्न पाउनु कत्ति खुसीको कुरा!—भज. ११०:३.