प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जून पृ. ८
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 जून पृ. ८

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

सन्‌ २०१४ को जनवरी महिनामा तीनवटा क्षेत्रमा नयाँ शिखर सङ्‌ख्या कायम भएको थाह दिन पाउँदा हामी धेरै खुसी छौं। यो महिना नियमित अग्रगामी सेवक ५९५, वितरण गरिएको पत्रिका ३१,३७३ र बाइबल अध्ययन ४,३५३ पुगेको छ। काठमाडौंमा पहिलो नेपाली साङ्‌केतिक भाषाको मण्डली स्थापना भयो। अहिले नेपालमा ३३ वटा मण्डली र ८ वटा पृथक समूह छन्‌। यहोवाले यस्तो निम्तो दिंदै हुनुहुन्छ: “‘आऊ!’ . . . जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैंमा लेओस्‌।”—प्रका. २२:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने