प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ३
  • फेब्रुअरी ८-१४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ८-१४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ३

फेब्रुअरी ८-१४ को हप्ताको तालिका

नहेम्याह ५-८

  • गीत १२३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “नहेम्याह असल निरीक्षक थिए”: (१० मि.)

    • नहे ५:१-७—नहेम्याहले मानिसहरूको दुखेसो सुने अनि तिनीहरूलाई मदत गर्न कदम चाले (w०६ २/१ पृ. ९ अनु. २)

    • नहे ५:१४-१९—नहेम्याह नम्र, निःस्वार्थ र विवेकी थिए (w०६ २/१ पृ. १० अनु. ४)

    • नहे ८:८-१२—नहेम्याहले यहोवाबाट पाएको निर्देशन मानिसहरूलाई सुनाए (w०६ २/१ पृ. ११ अनु. ४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • नहे ६:५—गोप्य पत्रहरू अक्सर सिलबन्द हुने भए तापनि सम्बलतले किन नहेम्याहलाई “खुलापत्र” पठाए? (w०६ २/१ पृ. ९ अनु. ३)

    • नहे ६:१०-१३—नहेम्याहले शमायाहको सल्लाह किन सुनेनन्‌? (w०७ ७/१ पृ. ३० अनु. १५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: नहे ६:१४–७:७क (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) हालैको ब्यूँझनुहोस्‌! पत्रिकाको आवरण लेखबाट कुरा गर्नुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) हालैको ब्यूँझनुहोस्‌! पत्रिकाको आवरण लेखमा चासो देखाएका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल अध्ययन गरेको देखाउनुहोस्‌। (bh पृ. २८ अनु. ४-५)

ख्रीष्टियन जीवन

  • गीत ६२

  • के तपाईं ‘अघि बढिरहनुभएको छ’?: (१५ मि.) प्रहरीधरहरा, सेप्टेम्बर १५, २०१४, पृष्ठ ३-६ मा आधारित एल्डरद्वारा भाषण। डिसेम्बर २०१५ को JW ब्रोडकास्टिङ्‌मा आएको भाइहरू हो, असल काम गर्न अघि बढिरहनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌। भाइहरू किन अघि बढ्‌नुपर्छ र कसरी यसो गर्न सकिन्छ, जोड दिनुहोस्‌। मण्डलीका भाइहरूलाई सहायक सेवक र एल्डरको रूपमा सेवा गर्न चाहिने योग्यताहरू हासिल गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ८ अनु. १७-२७, पृ. ७५ को पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने