प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ६
  • फेब्रुअरी २२-२८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २२-२८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ६

फेब्रुअरी २२-२८ को हप्ताको तालिका

नहेम्याह १२-१३

  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “नहेम्याहबाट सिक्न सकिने पाठ”: (१० मि.)

    • नहे १३:४-९—खराब सङ्‌गतदेखि जोगिनुहोस्‌ (w१३ ८/१५ पृ. ४ अनु. ५-८)

    • नहे १३:१५-२१—यहोवाको सेवालाई पहिलो स्थानमा राख्नुहोस्‌ (w१३ ८/१५ पृ. ५-६ अनु. १३-१५)

    • नहे १३:२३-२७—आफ्नो ख्रीष्टियन चिनारी जोगाउनुहोस्‌ (w१३ ८/१५ पृ. ६-७ अनु. १६-१८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • नहे १२:३१—दुइटा गायन दलले कसरी गाएका हुन सक्छन्‌? (it-2-E पृ. ४५४ अनु. १)

    • नहे १३:३१ख—यहोवाले के गर्नुभएको नहेम्याह चाहन्थे? (w११-E २/१ पृ. १४ अनु. ३-५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: नहे १२:१-२६ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) अलि-अलि चासो देखाउने व्यक्‍तिलाई स्मरणार्थको निम्तो पर्ची दिनुहोस्‌।

  • पहिलो भेट: (४ मि. वा कम) चासो देखाउने व्यक्‍तिलाई स्मरणार्थको निम्तो पर्चीको साथमा पत्रिका दिनुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल विद्यार्थीलाई स्मरणार्थ उत्सवबारे बाइबलले सिकाउँछ किताबको पृष्ठ २०६-२०८ बाट बुझाउनुहोस्‌। तिनी त्यस उत्सवमा उपस्थित हुन सकून्‌ भनेर आवश्‍यक मदत दिन चाहेको कुरा बताउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ५

  • “सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। मण्डलीको इलाका ढाक्न कस्तो योजना बनाइएको छ, बताउनुहोस्‌। “चाल्न सकिने कदम” छलफल गर्दा स्मरणार्थ भिडियो देखाउनुहोस्‌। सबैलाई अभियानमा पूरापूर भाग लिन र चासो देखाएको व्यक्‍तिलाई पुनःभेट गर्न प्रोत्साहन दिनुहोस्‌। एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ९ अनु. १४-२४, पृ. ८२ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने