प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. २
  • मार्च ७-१३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ७-१३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. २

मार्च ७-१३ को हप्ताको तालिका

एस्तर ६-१०

  • गीत १३१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्‌”: (१० मि.)

    • एस्त ८:३, ४—आफू सुरक्षित भए पनि एस्तरले अरूको लागि आफ्नो ज्यान जोखिममा पारिन्‌ (ia पृ. १४३ अनु. २४-२५)

    • एस्त ८:५—एस्तरले राजा अहासूरससित विचार पुऱ्‍याएर कुरा गरिन्‌ (w०६ ३/१ पृ. ६ अनु. ८)

    • एस्त ८:१७—थुप्रै मानिसले आफ्नो धर्म परिवर्तन गरे अनि यहूदी बने (w०६ ३/१ पृ. ६ अनु. ३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • एस्त ८:१, २—बिन्यामीनले ‘बेलुकी लूट बाँड्‌छ’ भनेर याकूबले आफ्नो मृत्युअघि गरेको भविष्यवाणी कसरी पूरा भयो? (ia पृ. १४२, पेटी)

    • एस्त ९:१०, १५, १६—यहूदीहरूसित लूटपाट गर्ने अधिकार थियो तैपनि किन तिनीहरूले त्यसो गरेनन्‌? (w०६ ३/१ पृ. ६ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: एस्त ८:१-९ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिका भिडियोहरू देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। त्यसपछि “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—आफ्नो प्रस्तुति बनाउनुहोस्‌” भन्‍ने लेख छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११८

  • “अतिथिलाई स्वागत गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। स्मरणार्थ उत्सवमा कसैलाई स्वागत गर्दा राम्रो नतिजा हासिल भएको अनुभव बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। एउटा राम्रो अनुभव पुनःअभिनय गरेर देखाउन लगाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १० अनु. १२-२१, पृ. ९१ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने