प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. ४
  • मार्च १४-२० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १४-२० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. ४

मार्च १४-२० को हप्ताको तालिका

अय्यूब १-५

  • गीत ८९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अय्यूब सत्यनिष्ठ रहे”: (१० मि.)

    • [अय्यूबको परिचय भिडियो देखाउनुहोस्‌।]

    • अय्यू १:८-११—सैतानले अय्यूबको सत्यनिष्ठामाथि प्रश्‍न उठायो (w११ ५/१५ पृ. १७ अनु. ६-८; w०९ ४/१ पृ. ११ अनु. ३-४)

    • अय्यू २:२-५—सैतानले सबै मानिसको सत्यनिष्ठामाथि प्रश्‍न उठायो (w०९ ४/१ पृ. १२ अनु. ६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू १:६; २:१—कसलाई यहोवासामु उपस्थित हुने अनुमति दिइयो? (w०६ ४/१ पृ. ३ अनु. ६)

    • अय्यू ४:७, १८, १९—एलीपजले अय्यूबसित कस्तो झूटो तर्क गरे? (w१४ ३/१५ पृ. १३ अनु. ३; w०५ ९/१५ पृ. २६ अनु. ४-५; w९५ २/१५ पृ. २७ अनु. ५-६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू ४:१-२१ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: g१६.१ को आवरण लेख। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌। (२ मि. वा कम)

  • पुनःभेट: g१६.१ को आवरण लेख। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌। (४ मि. वा कम)

  • बाइबल अध्ययन: fg पाठ २ अनु. २-३ (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत ८८

  • साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। jw.org मा भएको साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌! भन्‍ने भिडियो देखाउनुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।) भिडियो हेरेपछि यी प्रश्‍नहरू सोध्नुहोस्‌: स्कुलमा किशोरकिशोरीहरूले के-कस्ता चुनौतीको सामना गर्छन्‌? प्रस्थान २३:२ मा दिइएको सिद्धान्त कसरी लागू गर्न सक्छन्‌? तिनीहरूले साथीहरूको दबाब प्रतिरोध गर्न र सत्यनिष्ठ रहन कुन चार कदम चाल्न सक्छन्‌? युवाहरूलाई आफ्नो अनुभव बताउन लगाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ११ अनु. १-११ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने