प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मे पृ. २
  • मे २-८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २-८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मे पृ. २

मे २-८ को हप्ताको तालिका

अय्यूब ३८-४२

  • गीत ६३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा हामीले अरूको लागि प्रार्थना गरेको चाहनुहुन्छ”: (१० मि.)

    • अय्यू ४२:७, ८—अय्यूबले एलीपज, बिल्दद र सोपरको लागि प्रार्थना गरेको यहोवाले चाहनुभयो (w१३ ६/१५ पृ. २१ अनु. १७; w९८ ५/१ पृ. ३० अनु. ३-६)

    • अय्यू ४२:१०—अय्यूबले उनीहरूको लागि प्रार्थना गरेपछि यहोवाले तिनलाई पहिला जस्तै स्वस्थ बनाइदिनुभयो (w९८ ५/१ पृ. ३१ अनु. ३)

    • अय्यू ४२:१०-१७—अय्यूबले देखाएको विश्‍वास र धीरजको लागि यहोवाले तिनलाई आशिष्‌ दिनुभयो (w९४ ११/१ पृ. २७ अनु. १९-२०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू ३८:४-७—स्वर्गीय जनहरूबारे के थाह पाउन सक्छौं? (bh पृ. ९६ अनु. ३)

    • अय्यू ४२:३-५—अय्यूबले जस्तै यहोवालाई देख्न हामीले के गर्नुपर्छ? (w१५ १०/१५ पृ. ७ अनु. १६-१७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) अय्यू ४१:१-२६

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ब्यूँझनुहोस्‌!-को दुइटा नमुना प्रस्तुतिका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। बाइबलले सिकाउँछ किताबको प्रस्तुति भिडियो देखाउनुहोस्‌ र मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रचारकार्यमा ट्याब्लेट वा मोबाइल प्रयोग गर्ने तरिकाबारे छलफल गर्दा “JW लाइब्रेरी प्रयोग गर्ने तरिका” भन्‍ने लेखबाट पनि केही कुरा बताउनुहोस्‌। प्रकाशकहरूले प्रचारकार्यमा कति पटक भिडियो देखाए, हरेक महिना त्यसको रिपोर्ट दिन सम्झाउनुहोस्‌। “मेरो प्रस्तुति” भन्‍ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ६०

  • “के तपाईं JW लाइब्रेरी चलाउँदै हुनुहुन्छ?” (१५ मि.) सुरुमा यस लेखबाट पाँच मिनेट छलफल गर्नुहोस्‌। त्यसपछि “JW लाइब्रेरी” प्रयोग गर्न थाल्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ अनि छोटकरीमा छलफल गर्नुहोस्‌। प्रकाशन कसरी डाउनलोड गर्ने अनि कस्टमाइज कसरी गर्ने भन्‍ने भिडियोहरू देखाएपछि छलफल गर्नुहोस्‌। मे १६ को हप्तामा “JW लाइब्रेरी प्रयोग गर्ने तरिका” भन्‍ने लेख छलफल गरिनेछ। त्यसअघि सक्नेजतिले JW लाइब्रेरी इन्स्टल गरेर प्रकाशनहरू डाउनलोड गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १४ अनु. १४-२२, पृ. १२४ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने