प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर ५-११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ५-११ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर पृ. २

सेप्टेम्बर ५-११ को हप्ताको तालिका

भजन ११९

  • गीत ४८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवाको व्यवस्थामा चल्नुहोस्‌’: (१० मि.)

    • भज ११९:१-८—हामी परमेश्‍वरको व्यवस्थाअनुसार चल्छौं कि चल्दैनौं, त्यसमा साँचो आनन्द निर्भर छ (w०५ ४/१५ पृ. १० अनु. ३, ४)

    • भज ११९:३३-४०—परमेश्‍वरको वचनले हामीलाई परीक्षाहरू सामना गर्न आवश्‍यक पर्ने साहस दिन्छ (w०५ ४/१५ पृ. १३ अनु. १२)

    • भज ११९:४१-४८—परमेश्‍वरको वचनको सही ज्ञानले हामीलाई साहसी भई साक्षी दिन मदत गर्छ (w०५ ४/१५ पृ. १३ अनु. १३-१४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ११९:७१—दुःख पाउनु पनि कसरी असलै हुन सक्छ? (w०६ ९/१ पृ. १९ अनु. ३)

    • भज ११९:९६, NRV—“सिद्ध थोकहरूको पनि सीमा” छ भन्‍नुको मतलब के हो? (w०६ ९/१ पृ. १९ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ११९:७३-९३

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ६९

  • “बच्चाहरूलाई भेटेमा के गर्ने?”: (५ मि.) भाषण।

  • स्थानीय आवश्‍यकता: (१० मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक (अङ्‌ग्रेजी) बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। yb१६-E पृ. ५९-६२)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २३ अनु. १५-२९, पृ. २०४ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने