प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर p. ६
  • अक्टोबर २४-३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २४-३० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर p. ६

अक्टोबर २४-३० को हप्ताको तालिका

हितोपदेश १७-२१

  • गीत ७६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अरूसित शान्ति कायम गर्नुहोस्‌”: (१० मि.)

    • हितो १९:११—कसैले चित्त दुखाएको छ भने शान्त रहनुहोस्‌ (w१४ १२/१ पृ. १२-१३)

    • हितो १८:१३, १७; २१:१३—सबै सत्यतथ्य बुझ्नुहोस्‌ (w११ ८/१५ पृ. ३० अनु. ११-१४)

    • हितो १७:९—प्रेम देखाउँदै गल्तीको क्षमा दिनुहोस्‌ (w११ ८/१५ पृ. ३१ अनु. १७)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो १७:५—बुद्धिमानीपूर्वक मनोरञ्जन छान्‍नुपर्ने एउटा कारण के हो? (w१० ११/१ पृ. १४ अनु. १७; w१० ११/१ पृ. ३१ अनु. १५)

    • हितो २०:२५—विवाहपूर्वको भेटघाट र विवाहको सन्दर्भमा यो सिद्धान्त कसरी लागू हुन्छ? (w०९ ५/१ पृ. १९-२० अनु. १२-१३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो १८:१४–१९:१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) मण्डलीको सभाहरूको निम्तोपर्ची (inv) दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) inv—राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियोबारे बताएर समापन गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ६५ अनु. १४-१५—विद्यार्थीलाई सभामा आउँदा पहिरन र कोरीबाटीमा सुधार गर्नुपर्ने कुरा बुझ्न मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ७७

  • शान्ति कायम गर्दा आशिष्‌ पाइन्छ: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। शान्ति कायम गर्दा आशिष्‌ पाइन्छ भन्‍ने भिडियो देखाउनुहोस्‌ (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। त्यसपछि निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: शान्ति भङ्‌ग हुँदा हामीले के गर्नु हुँदैन? हितोपदेश १७:९ र मत्ती ५:२३, २४ लागू गर्दा कस्ता आशिष्‌हरू पाउँछौं?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. ३५-४०, पृ. २५-२९ को पेटी र चार्ट

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने