प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. ६
  • डिसेम्बर १९-२५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १९-२५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. ६

डिसेम्बर १९-२५ को हप्ताको तालिका

यशैया ११-१६

  • गीत १४३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ’: (१० मि.)

    • यशै ११:३-५—परमेश्‍वरको स्तरअनुसार चल्नेहरू सफल हुनेछन्‌ (ip-1-E पृ.१६०-१६१ अनु. ९-११)

    • यशै ११:६-८—मानिस र जनावर एकसाथ मिलेर बस्नेछन्‌ (w१२ ९/१५ पृ. ९-१० अनु. ८-९)

    • यशै ११:९—सबै मानिसले यहोवाको मार्ग सिक्नेछन्‌ (w१६.०६ पृ. ८ अनु. ९; w१३-E ६/१ पृ. ७)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ११:१, १०—येशू ख्रीष्ट कसरी “यस्सीको ठूटाबाट” ‘उम्रने बोट’ र “यस्सीका जरा” हुनुहुन्छ? (w०६ १२/१ पृ. १३ अनु. ६)

    • यशै १३:१७—किन मादीहरू चाँदीको पर्वाह गर्दैनन्‌ र सुनको लालच गर्दैनन्‌? (w०६ १२/१ पृ. १४ अनु. १०)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै १३:१७–१४:८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) अय्यू ३४:१०—सत्य सिकाउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) उप ८:९; १यू ५:१९—सत्य सिकाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ६२ अनु. ९—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत २४

  • “ईश्‍वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ भन्‍ने भिडियो देखाउनुहोस्‌। (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ५ अनु. १८-२५, पृ. ५७ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५१ र प्रार्थना

    नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने