प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. ४
  • जनवरी १६-२२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १६-२२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. ४

जनवरी १६-२२ को हप्ताको तालिका

यशैया ३४-३७

  • गीत ३१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘हिजकियाहले आफ्नो विश्‍वासको इनाम पाए’: (१० मि.)

    • यशै ३६:१, ४-१०, १५, १८-२०—अश्‍शूरीहरूले यहोवाको निन्दा गर्नुका साथै उहाँका जनहरूलाई धम्की दिए (ip-1-E पृ. ३८६-३८८ अनु. ७-१४)

    • यशै ३७:१, २, १४-२०—हिजकियाह यहोवामाथि भरोसा राख्छन्‌ (ip-1-E पृ. ३८९-३९१ अनु. १५-१७)

    • यशै ३७:३३-३८—यहोवा आफ्ना जनहरूको पक्षमा लड्‌नुभयो (ip-1-E पृ. ३९१-३९४ अनु. १८-२२)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ३५:८—“पवित्र बाटो” के हो र यसमा हिंड्‌न को योग्य छन्‌? (w०८-E ५/१५ पृ. २६ अनु. ४; पृ. २७ अनु. १)

    • यशै ३६:२, ३, २२—शेब्नाले अनुशासन स्वीकार्ने सन्दर्भमा कसरी राम्रो उदाहरण बसाले? (w०७ २/१ पृ. ८ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ३६:१–१२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) मत्ती २४:३, ७, १४—सत्य सिकाउनुहोस्‌—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) २ति ३:१-५—सत्य सिकाउनुहोस्‌—JW.ORG कार्ड दिनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३२ अनु. ११-१२—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९१

  • ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’: (१५ मि.) सुरुमा ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’—एक झलक भिडियो देखाउनुहोस्‌। त्यसपछि प्रश्‍नोत्तर गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ७ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने