प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. ७
  • जनवरी ३०–फेब्रुअरी ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ३०–फेब्रुअरी ५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. ७

जनवरी ३०–फेब्रुअरी ५ को हप्ताको तालिका

यशैया ४३-४६

  • गीत ३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले गर्नुभएको सबै भविष्यवाणी पूरा हुन्छ”: (१० मि.)

    • यशै ४४:२६-२८—यरूशलेमको मन्दिर पुनःनिर्माण गरिनेछ र कोरेसले बेबिलोनमाथि विजयी हासिल गर्नेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो (ip-2-E पृ. ७१-७२ अनु. २२-२३)

    • यशै ४५:१, २—बेबिलोनमाथि कसरी विजय हासिल गरिनेछ भनेर यहोवाले विस्तृत जानकारी दिनुभयो (ip-2-E पृ. ७७-७८ अनु. ४-६)

    • यशै ४५:३-६—बेबिलोनमाथि विजय हासिल गर्न कोरेसलाई प्रयोग गर्नुका कारणहरू यहोवाले बताउनुभयो (ip-2-E पृ. ७९-८० अनु. ८-१०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ४३:१०-१२—इस्राएलीहरूलाई किन यहोवाको साक्षी भन्‍न सकिन्थ्यो? (w१४ ११/१५ पृ. २१-२२ अनु. १४-१६)

    • यशै ४३:२५—यहोवाले हाम्रा अपराधहरू मेटिदिनुको मुख्य कारण के हो? (ip-2-E पृ. ६० अनु. २४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ४६:१-१३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) pr—सहकर्मी वा स्कुलको साथीलाई अनौपचारिक साक्षी दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) pr—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ४

ख्रीष्टियन जीवन

  • गीत १४३

  • के बाइबल भरपर्दो किताब हो? (१५ मि.) के बाइबल भरपर्दो किताब हो? भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌: अनौपचारिक साक्षी दिंदा, सार्वजनिक साक्षी दिंदा र घर-घरको प्रचारमा यो भिडियो कसरी प्रयोग गर्न सकिन्छ? यो भिडियो देखाएर तपाईंले कुनै राम्रो अनुभव बटुल्नुभएको छ कि?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ७ अनु. १९-२३, पृ. ७५ को पेटी, पृ.७६-७७ को चार्ट, पृ. ७७ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने