प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ६
  • आशामा रमाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशामा रमाउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • भविष्यको आशा साकार हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ६
पारिवारिक उपासनामा प्रचारको प्रस्तुति अभ्यास गर्दै एक परिवार

ख्रीष्टियन जीवन

आशामा रमाउनुहोस्‌

हामी सबैले कुनै न कुनै बेला कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। जस्तै: निराशा, धनजनको क्षति, दीर्घकालीन रोग, प्रियजनको मृत्यु। यी अनि यस्तै अन्य कुराहरूले हाम्रो निष्ठालाई खतरामा पार्न सक्छ। समुद्री आँधी जस्तै यी कठिन घडीमा आशाले हाम्रो विश्‍वासको जहाज क्षतिग्रस्त हुनदेखि जोगाउँछ। (१ तिमो. १:१८, १९) आशा भनेको जहाजलाई डुब्नदेखि बचाउने लङ्‌गरजस्तै हो।—हिब्रू ६:१९

विश्‍वास र आशाले हामीलाई परमेश्‍वरले दिनुहुने इनाममा ध्यान केन्द्रित गर्न मदत गर्छ। (२ कोरि. ४:१६-१८; हिब्रू ११:१३, २६, २७) त्यसैले हाम्रो आशा चाहे स्वर्गको होस्‌ वा पृथ्वीको परमेश्‍वरले दिनुहुने इनामबारे नियमित रूपमा मनन गर्नुपर्छ। यसो गऱ्‍यौं भने विभिन्‍न कठिन परिस्थितिले गर्दा निराश हुँदा पनि आशामा रमाउन सक्नेछौं।—१ पत्रु. १:६, ७.

आशामा रमाउनुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मोशा किन हाम्रो लागि असल उदाहरण हुन्‌?

  • परिवारको शिरलाई कस्तो जिम्मेवारी सुम्पिएको छ?

  • पारिवारिक उपासनामा कस्ता विषयहरू समावेश गर्न सक्नुहुन्छ?

  • आशाले कसरी गाह्रो अवस्थाको सामना गर्न मदत गर्छ?

  • तपाईं भविष्यमा के कुराको आशा गर्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने