प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च p. २
  • मार्च ६-१२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ६-१२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च p. २

मार्च ६-१२ को हप्ताको तालिका

यर्मिया १-४

  • गीत २३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तँलाई बचाउनलाई म तेरो साथमा छु”: (१० मि.)

    • [यर्मियाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • यर्मि १:६—नयाँ जिम्मेवारी स्विकार्न यर्मिया हिचकिचाए (w११ ३/१५ पृ. २९ अनु. ४)

    • यर्मि १:७-१०, १७-१९—यहोवाले यर्मियालाई बलियो बनाउने र मदत गर्ने प्रतिज्ञा गर्नुभयो (w०५ १२/१५ पृ. २३ अनु. १८; jr-E पृ. ८८ अनु. १४-१५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि २:१३, १८—अविश्‍वासी इस्राएलीहरूले कुन दुइटा दुष्ट काम गरे? (w०७ ४/१ पृ. ९ अनु. ८)

    • यर्मि ४:१०—यहोवाले आफ्ना विद्रोही जनहरूलाई कुन अर्थमा “धोका” दिनुभयो? (w०७ ४/१ पृ. ९ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ४:१-१०

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस्‌ र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १४९

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) मार्च महिनाको सङ्‌गठनको उपलब्धि भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मार्च १८ देखि स्मरणार्थको निम्तो दिने अभियान सुरु: (८ मि.) ख्रीष्टियन जीवन र प्रचारकार्य अभ्यास पुस्तिका फेब्रुअरी २०१६ पृष्ठ ८ मा आधारित सेवा निरीक्षकद्वारा भाषण। एक-एक प्रति स्मरणार्थ निम्तो पर्ची सबैलाई दिनुहोस्‌ र यसका विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। इलाका ढाक्न के-कस्तो योजना बनाइएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ९ अनु. १०-१५, “बाइबल अध्ययनहरूको सङ्‌ख्या बढ्‌दै छ” भन्‍ने चार्ट, “यहोवाले नै सम्भव बनाउनुभयो” र “ “सबैभन्दा सानोचाहिं” कसरी “एउटा शक्‍तिशाली जाति” भएको छ” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने