प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जुलाई पृ. ६
  • जुलाई २४-३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २४-३० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जुलाई पृ. ६

जुलाई २४-३० को हप्ताको तालिका

इजकिएल २१-२३

  • गीत ९९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “शासन गर्ने अधिकार कानुनी हकवालाको हो”: (१० मि.)

    • इज २१:२५ NRV—राजा सिदकियाह ‘इस्राएलका दुष्ट राजकुमार’ थिए (w०७ ७/१ पृ. १३ अनु. ११)

    • इज २१:२६—यरूशलेममा दाऊदको वंशले गर्ने शासनको अन्त हुनेथियो (w११ ८/१५ पृ. ९ अनु. ६)

    • इज २१:२७—‘कानुनी अधिकार’ भएको व्यक्‍ति येशू ख्रीष्ट हुनुहुन्छ (w१४ १०/१५ पृ. १०-११ अनु. १४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • इज २१:३—यहोवाले म्यानबाट थुतेर निकाल्नुहुने “तरवार” के हो? (w०७ ७/१ पृ. १४ अनु. १)

    • इज २३:४९—अध्याय २३ मा कुन गल्तीबारे उल्लेख गरिएको छ, हामी यसबाट कस्तो पाठ सिक्न सक्छौं? (w०७ ७/१ पृ. १४ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज २१:१-१३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) fg—बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)

  • पुनःभेट: (४ मि. वा कम) bh—पत्रिका रूटमा कुराकानी गर्दा बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २१५ अनु. ३-पृ. २१६ अनु. १

ख्रीष्टियन जीवन

  • गीत ९३

  • “दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै सेवा निरीक्षकद्वारा भाषण। दैलोमा उभिंदा विचार पुऱ्‍याउनु पर्ने कुराहरू सम्बन्धी भिडियो सुरुमा देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १५ अनु. १८-२८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने